नेपाली नयाँ वर्ष २०८३
2026-04-13 - 2026-04-14
गैर-आवासीय नेपाली संघ (NRNA NCC-Ireland) को आयोजनामा नेपाली नयाँ वर्षको पावन अवसरमा आयोजित "नेपाली नयाँ वर्ष २०८३ महोत्सव तथा लाइभ कन्सर्ट" मा यहाँहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं।
लोकप्रिय गायक खेम सेन्चुरीको बेजोड सांगीतिक प्रस्तुति, नेपाली कला-संस्कृति, नृत्य र स्वादिष्ट नेपाली खानाका साथमा नयाँ वर्ष मनाउन हामी तयार छौं। कोर्क (Cork) मा आयोजना हुने यस भव्य कार्यक्रममा सहभागी भई गौरवमय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
स्थान: SuperValu Páirc Uí Chaoimh, The Marina, Cork, T12 PF30
मिति: १३ अप्रिल २०२६
समय: साँझ ६:०० बजेदेखि
टिकट दर:
- वयस्क (Adult): €45
- बालबालिका (६-१३ वर्ष): €30
- ५ वर्ष मुनिका बालबालिका: नि:शुल्क
टिकट तथा थप जानकारीका लागि सम्पर्क:
- Cheta Raj Oli: 0871223681
- Avishek Bogati: 0892289660
- Bal Bahadur Chhetri: 083 102 3065
-Prajaya Neupane: 086 868 0841
- Prabin Baral: 083177 1347
-Ram Sapkota: 086 602 0672
- Bikas Pandit: 089 972 8830
- Beg Ramjali: 089 273 6805
- Bishal Rayamajhi: 089 969 8437
- Bivek Rimal: 087 210 4342
- Krishna Bhandari: 083 088 2995
नेपाली मौलिकता र एकताको यो उत्सवमा सपरिवार सहभागी बनौं! । नयाँ वर्ष २०८३ को सुरुवात हामी सँगै मिलेर गरौँ! यहाँहरूको गरिमामय उपस्थितिको भव्य अपेक्षा गर्दछौं।
आयोजक:
NRNA NCC-Ireland,
supported by ,CNC Ireland
13th April 2026 from 6:00 PM to 12:00 AM