Latest News

news-img
NRNA NCC Ireland • 08 Mar 2026

डब्लिनमा अन्तर्राष्ट्रिय महिला दिवस

डब्लिनमा अन्तर्राष्ट्रिय महिला दिवस नेपाली महिलाहरूले एकता र सशक्तिकरणका साथ मनाएका छन्।

news-img
NRNA NCC Ireland • 17 Mar 2026

कोर्क नेपाली समाज र नेपाली समाज लिम्रिकद्वारा रआयोजना गरिएको सेन्ट प्याट्रिक परेड

कोर्क नेपाली समाज र नेपाली समाज लिम्रिकद्वारा रआयोजना गरिएको सेन्ट प्याट्रिक परेड

news-img
NRNA NCC Ireland • 21 Feb 2026

नेपाली भाषा स्कुल

कार्यक्रम सुरुवात मिति: २०२६ मार्च १ गते देखि कक्षा संचालन: हरेक आईतवार बिहान ११:०० बजेदेखि दिउसो २:०० बजेसम्म कक्षा प्रकार: भौतिक (फिजिकल) र अनलाइन दुवै मोडमा उपलब्ध डब्लिन बाहिर भएका पनि सहजै जोडिन सक्नुहुन्छ ! लक्षित समूह: ५ वर्ष देखि १२ वर्ष सम्मका बालबालिकाहरू भौतिक कक्षाको स्थान: 36 Parnell Square W, Rotunda, Dublin 1, D01 T6V6, Ireland

All News